मत्ती 25:16 - पवित्र बाइबल16 नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिँड्यो। उसले अरू पाँच तोड़ा बढाउने काम गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब पाँच सुनका सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पाँच वटा सुनको सिक्का जिम्मा लिने नोकरचाहिँ तुरुन्तै गएर त्यो पैसा व्यापारमा लगाइहाल्यो र उसले त्यसबाट अरू पाँच वटा सुनको सिक्का कमायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पाँच झोला सुनका सिक्का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो। Viz kapitola |