मत्ती 25:14 - पवित्र बाइबल14 “स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन-सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “मानव पुत्र आउने बेलामा चाहिँ एक जना मालिक परदेश गएर घर फर्कने बेलामा भएजस्तै हुनेछ। त्यस मालिकले परदेश जानुभन्दा पहिले आफ्ना नोकरहरूलाई बोलाएर आफ्नो पैसा जिम्मा लगाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए। Viz kapitola |