मत्ती 25:13 - पवित्र बाइबल13 “यसकारण सधैँ सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “यसकारण तिमीहरू चनाखो भएर बस किनभने मानव पुत्र कुन दिन र कुन बेला आउनेछन्, त्यो तिमीहरूलाई थाहा हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ। Viz kapitola |