मत्ती 25:12 - पवित्र बाइबल12 “दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँच्चो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर दुलहाले भित्रैबाट भने, ‘अहँ, साँच्चै म तिमीहरूलाई चिन्दिनँ!’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’ Viz kapitola |