Online Bible

- Reklamy -




मत्ती 25:11 - पवित्र बाइबल

11 “केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनुहोस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “पछिबाट ती अरू कन्‍याहरू आइपुगे र यसो भन्‍न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्‌!’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “अलिबेरपछि ती मूर्ख कन्‍याहरू पनि आइपुगे र भन्‍न लागे, ‘हजुर, हे हजुर, हामीलाई भित्र पस्‍न ढोका खोलिदिनुहोस्!’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’

Viz kapitola kopírovat




मत्ती 25:11

Následuj nás:

Reklamy


Reklamy