मत्ती 25:1 - पवित्र बाइबल1 “त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशूले अझै भन्नुभयो, “परमेश्वरको राज्यचाहिँ दुलहा भेट्न जाने दश वटी कन्याको कुराजस्तै हुनेछ। दश वटी कन्या आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए। Viz kapitola |