मत्ती 24:51 - पवित्र बाइबल51 त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको रूवावसी र दाह्रा किटाई हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 अनि मालिकले त्यसलाई कठोर दण्ड दिनेछ र त्यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 अनि त्यसलाई दण्ड दिनेछन् र नरकमा त्यसको गति कपटीहरूको जस्तै हुनेछ। त्यहाँ त्यसले दाह्रा किट्दै रुवाबासी गर्नेछ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र कपटीहरूका साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछन्। Viz kapitola |