मत्ती 24:50 - पवित्र बाइबल50 अनि जब मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 त्यस नोकरको मालिक त्यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 त्यसको मालिकचाहिँ त्यसले नचिताएको दिन र घडीमा आइपुग्नेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। Viz kapitola |