Online Bible

- Reklamy -




मत्ती 24:5 - पवित्र बाइबल

5 धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 किनभने धेरै मानिसहरू ‘मुक्ति दिने ख्रीष्‍ट मै हुँ’ भन्‍दै मेरो नाउँमा आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि धेरै जना ‘म ख्रीष्‍ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।

Viz kapitola kopírovat




मत्ती 24:5

Následuj nás:

Reklamy


Reklamy