मत्ती 24:49 - पवित्र बाइबल49 त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्न र मतवालाहरूसँग खान र पिउन लाग्यो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 जँड्याहाहरूसँग जथाभाबी खाई मातेर अरू नोकरहरूलाई पिट्न थाल्यो भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने, Viz kapitola |