मत्ती 24:48 - पवित्र बाइबल48 “तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 तर यदि त्यस दुष्ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी, Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 तर यदि भण्डारे नराम्रो छ र उसले ‘मेरो मालिक ढीलो गरी फर्की आउँछ’ भन्ने ठानेर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तर यदि त्यो सेवक दुष्ट छ, र त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भनी भन्यो, Viz kapitola |