मत्ती 24:45 - पवित्र बाइबल45 “बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मेवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 “विश्वासी र बुद्धिमान् नोकर को हो, जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस् भनी खटाएको हुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 “बुद्धिमान् र भरपर्दो भण्डारेचाहिँ कस्तो मानिस होला त? जस्तै: मालिकले आफ्नो घरको सबै कामकाजको जिम्मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खान दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 “त्यसो भए त्यो विश्वासयोग्य र बुद्धिमान् सेवक को हो, जसलाई त्यसका मालिकले घरका अन्य सेवकहरूलाई तिनीहरूका भोजन ठिक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्? Viz kapitola |