मत्ती 24:44 - पवित्र बाइबल44 यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 यसकारण तिमीहरू पनि चनाखो भएर बस! म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 यसकारण तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। Viz kapitola |