Online Bible

- Reklamy -




मत्ती 24:43 - पवित्र बाइबल

43 याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 तर यो कुरा सम्‍झिराख, चोर आउने बेला थाहा पाएको भए त घर धनी जागा भएर बस्‍ने थिए र चोरलाई घरमा पस्‍न दिने थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तर यो बुझिराख: यदि घरको मालिकले राति कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहनेथिए, र तिनले आफ्नो घर फोरिन दिनेथिएन।

Viz kapitola kopírovat




मत्ती 24:43

Následuj nás:

Reklamy


Reklamy