मत्ती 24:41 - पवित्र बाइबल41 दुइजना स्त्रीहरू जाँतोमा अन्न पिंधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 दुई स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 जाँतो पिंधिरहेका दुई जना स्त्रीमध्ये एउटी लगिनेछ अर्कीचाहिँ छोडिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 दुई जना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछ र अर्की छोडिनेछ। Viz kapitola |