Online Bible

- Reklamy -




मत्ती 24:39 - पवित्र बाइबल

39 मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। “मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 बाढी आएर सबैलाई सखाप पारेर नलैजाँदासम्‍म तिनीहरूलाई केही थाहै भएन। म मानव पुत्र आउँदा पनि त्‍यस्‍तै हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्‍ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।

Viz kapitola kopírovat




मत्ती 24:39

Následuj nás:

Reklamy


Reklamy