मत्ती 24:38 - पवित्र बाइबल38 त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचढुन्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 त्यस बेला नोआ जहाजमा पसुञ्जेल मानिसहरू भोज-भतेर र बिहेबारी गर्नमा मस्त थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 किनकि जलप्रलय अगिका दिनहरूमा नोआ जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए। Viz kapitola |