मत्ती 24:37 - पवित्र बाइबल37 “मानिसको पुत्र आउँदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 म मानव पुत्र आउन लाग्ने दिनहरूमा नोआको पालामा भएजस्तै हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ। Viz kapitola |