मत्ती 24:36 - पवित्र बाइबल36 “त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफैं र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 “तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 “त्यो दिन र बेला कहिले आइपुग्ने हो, त्यो ठीकसँग कसैलाई पनि थाहा छैन। त्यो त स्वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्यो कुराचाहिँ खालि परमेश्वर पितालाई मात्र थाहा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 “त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन। न स्वर्गका दूतहरूले, न पुत्रले; तर पिताले मात्र जान्नुहुन्छ। Viz kapitola |