Online Bible

- Reklamy -




मत्ती 24:34 - पवित्र बाइबल

34 म तिमीहरूलाई साँच्चो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेल यो पुस्‍ता बित्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।

Viz kapitola kopírovat




मत्ती 24:34

Následuj nás:

Reklamy


Reklamy