मत्ती 24:33 - पवित्र बाइबल33 तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्दा मेरो आउने बेला आइपुग्नै आँटेको छ भनी तिमीहरूले जान्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू भइरहेका देख्छौ, तब यो नजिकै, ढोकैमा छ भनी तिमीहरूले जान। Viz kapitola |