मत्ती 24:28 - पवित्र बाइबल28 गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगमन त्यस्तै प्रत्यक्ष हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 जहाँ सिनु छ, त्यहीँ नै गिद्धहरू धुरिन्छन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्। Viz kapitola |