मत्ती 24:27 - पवित्र बाइबल27 जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने आकाशमा पूर्वदेखि पश्चिमसम्म बिजुली चम्किएजस्तै म मानव पुत्र आउँदा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ। Viz kapitola |