Online Bible

- Reklamy -




मत्ती 24:24 - पवित्र बाइबल

24 झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठुला-ठुला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 किनभने यस्‍ता झूटा ख्रीष्‍ट र झूटा अगमवक्ताहरू देखापर्नेछन्। तिनीहरूले ठूला-ठूला चिन्‍ह र अचम्‍मका कामहरू देखाएर सकेसम्‍म परमेश्‍वरले छानेका मानिसहरूलाई पनि झुक्‍याउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई ठूला-ठूला अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नेछन्।

Viz kapitola kopírovat




मत्ती 24:24

Následuj nás:

Reklamy


Reklamy