मत्ती 24:23 - पवित्र बाइबल23 “त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन्, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्ट यहाँ छन्, कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “ ‘हेर, मुक्ति दिनुहुने राजा ख्रीष्ट त यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ’ भनेर तिमीहरूलाई कसैले भन्दैमा त्यो कुरा नपत्याओ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्वास नगर। Viz kapitola |