मत्ती 24:21 - पवित्र बाइबल21 किनभने त्यसबेला अत्यन्त दुःख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दु:ख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दु:ख आइपर्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 किनभने ती दिनहरूमा आइपर्नेजस्तो आपत् र हाहाकार त संसारको सुरुदेखि अहिलेसम्म भएकै छैन र पछि पनि हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ। Viz kapitola |