मत्ती 24:18 - पवित्र बाइबल18 यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 खेत-बारीमा हुनेहरू लाउने लुगासम्म पनि लिन फर्केर घरमा नजाऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्। Viz kapitola |