Online Bible

- Reklamy -




मत्ती 24:17 - पवित्र बाइबल

17 मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 कौसीमा हुनेहरू आफ्‍ना घरमा भएका सामान निकाल्‍नलाई तल नझरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 घरका छतमा हुनेहरू सामान लिन भित्र जाँदैनजाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्।

Viz kapitola kopírovat




मत्ती 24:17

Následuj nás:

Reklamy


Reklamy