मत्ती 24:16 - पवित्र बाइबल16 “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। Viz kapitola |