Online Bible

- Reklamy -




मत्ती 24:14 - पवित्र बाइबल

14 संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सबै जातिका मानिसहरूलाई साक्षी होस् भनेर पहिले परमेश्‍वरको राज्‍यको सुसमाचार संसारभरि सुनाइनेछ। त्‍यसपछि संसारको अन्‍त हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्‍वभरि प्रचार गरिनेछ; त्यसपछि अन्त्य आउनेछ।

Viz kapitola kopírovat




मत्ती 24:14

Následuj nás:

Reklamy


Reklamy