मत्ती 24:11 - पवित्र बाइबल11 अनेकौं झूटा अगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 धेरै झूटा अगमवक्ताहरू निस्केर धेरै मानिसहरूलाई छकाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। Viz kapitola |