मत्ती 23:9 - पवित्र बाइबल9 अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यस पृथ्वीमा तिमीहरूले कसैलाई पनि पिता नभन्नू किनभने तिमीहरूका एउटै मात्र पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। Viz kapitola |