Online Bible

- Reklamy -




मत्ती 23:6 - पवित्र बाइबल

6 ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 भोजहरूमा तिनीहरू सम्‍मानका स्‍थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरू भोजमा आदरको र सभाघरमा उत्तम ठाउँहरूमा बस्‍न रुचाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन् र सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्।

Viz kapitola kopírovat




मत्ती 23:6

Následuj nás:

Reklamy


Reklamy