Online Bible

- Reklamy -




मत्ती 23:39 - पवित्र बाइबल

39 म भन्दछु, ‘अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन्,’ भन्दै उसलाई स्वागत नगरून्जेल सम्म तिमीहरूले मलाई देख्नेछैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 किनभने म तिमीहरूलाई भन्‍दछु, ‘परमप्रभुको नाउँमा आउने धन्‍यका हुन्’ नभनेसम्‍म तिमीहरूले मलाई देख्‍नेछैनौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 अब म भन्‍छु, जबसम्‍म तैँले ‘परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ’ भन्‍दैनस्, तबसम्‍म तैँले मलाई देख्‍नेछैनस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”

Viz kapitola kopírovat




मत्ती 23:39

Následuj nás:

Reklamy


Reklamy