मत्ती 23:38 - पवित्र बाइबल38 तब तिमीहरूको घर पनि उजाड बनाइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 हेर, तिमीहरूको घर उजाड छोडिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 हेर्, तेरो घर त्यागिनेछ र उजाड हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। Viz kapitola |