मत्ती 23:36 - पवित्र बाइबल36 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलाग्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 साँच्चै म तिमीहरूलाई भन्छु, यी सबैको दोष यस पुस्ताको थाप्लोमा नै पर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 म तिमीहरूलाई साँच्चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्। Viz kapitola |