मत्ती 23:31 - पवित्र बाइबल31 यसरी अगमवक्ताहरू मार्नेका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यसो भनेर तिमीहरू आफैंलाई ती अगमवक्ताहरूलाई मार्नेकै सन्तान हौं भनी स्वीकार गर्छौ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी आफ्नै विरुद्धमा साक्षी दिन्छौ। Viz kapitola |