मत्ती 23:30 - पवित्र बाइबल30 अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 र भन्दछौ, ‘हामी आफ्ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अनि तिमीहरू भन्छौ, ‘उहिले हाम्रा पिता-पुर्खाहरूले त अगमवक्ताहरूलाई मारे। तर हामीहरू पनि उनीहरूको साथमा भएको भए हामीहरूले चाहिँ त्यस्तो काम गर्न उनीहरूलाई सहायता गर्ने थिएनौं।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’ Viz kapitola |