Online Bible

- Reklamy -




मत्ती 23:29 - पवित्र बाइबल

29 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। अघिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिंगार्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्‍मारकलाई सिङ्गार्छौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ र परमेश्‍वरको आज्ञामा लागिरहेका पवित्र जनहरूका चिहानहरू पनि सिङ्गार्छौ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ र धर्मीहरूका स्मारकहरू सिँगार्छौ।

Viz kapitola kopírovat




मत्ती 23:29

Následuj nás:

Reklamy


Reklamy