Online Bible

- Reklamy -




मत्ती 23:26 - पवित्र बाइबल

26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 अन्‍धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 ए आँखै नभएका फरिसीहरू हो! पहिले कचौराको भित्रपट्टि सफा गर अनि बाहिरपट्टि पनि सफा हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 ए दृष्‍टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ।

Viz kapitola kopírovat




मत्ती 23:26

Následuj nás:

Reklamy


Reklamy