मत्ती 23:22 - पवित्र बाइबल22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 स्वर्गको नाउँ लिएर शपथ खानेले चाहिँ स्वर्गको सिंहासन र यसमा रहने परमेश्वरकै नाउँमा शपथ खान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्वरको सिंहासन र त्यसमाथि बस्नुहुनेको शपथ खान्छ। Viz kapitola |