मत्ती 23:21 - पवित्र बाइबल21 अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र वास गर्नुहुनेको शपथ खान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यसै गरी मन्दिर छोएर शपथ खानेले चाहिँ मन्दिर र मन्दिरमा रहने परमेश्वरलाई नै छोएर शपथ खान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिर र मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ। Viz kapitola |