मत्ती 23:20 - पवित्र बाइबल20 जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिका सबै थोकको शपथ खान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 वेदी छोएर शपथ खानेले त वेदी र यसमा चढाइएका सबै भेटीहरू छोएर शपथ खान्छ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदी र त्यसमाथि राखिएका प्रत्येक कुराको शपथ खान्छ। Viz kapitola |