मत्ती 23:19 - पवित्र बाइबल19 तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 ए अन्धा हो, कुनचाहिँ ठूलो हो? भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिमीहरू कस्ता अन्धा! ठूलो कुरा कुनचाहिँ हो, वेदीमा चढाएको भेटी कि भेटीलाई शुद्ध पार्ने वेदी? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे मूर्ख र दृष्टिविहीन मानिसहरू हो! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? Viz kapitola |