Online Bible

- Reklamy -




मत्ती 23:18 - पवित्र बाइबल

18 “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 ‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्‍यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 फेरि ‘वेदी छोएर शपथ खायौ भने केही पनि हुँदैन, तर वेदीमा चढाइएको भेटी छोएर शपथ खाँदाचाहिँ शपथ लाग्‍छ’ भनेर सिकाउँछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने यसको अर्थ हुँदैन। तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’

Viz kapitola kopírovat




मत्ती 23:18

Následuj nás:

Reklamy


Reklamy