Online Bible

- Reklamy -




मत्ती 23:17 - पवित्र बाइबल

17 तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 मूर्ख र अन्‍धा हो, कुनचाहिँ ठूलो हो? सुन कि सुनलाई पवित्र पार्ने मन्‍दिर?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरू कस्‍ता अन्‍धा र मूर्ख छौ! ठूलो कुरा कुनचाहिँ हो, सुन कि सुनलाई चोख्‍याउने मन्‍दिर?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिमी दृष्‍टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर?

Viz kapitola kopírovat




मत्ती 23:17

Následuj nás:

Reklamy


Reklamy