Online Bible

- Reklamy -




मत्ती 23:13 - पवित्र बाइबल

13 “शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “धिक्‍कार, तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्‍ने स्‍वर्गका राज्‍यको ढोका बन्‍द गर्दछौ। तिमीहरू न त आफै पस्‍तछौ, न पस्‍न चाहनेहरूलाई पस्‍न दिन्‍छौ। [

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू त कपटी छौ। तिमीहरूले स्‍वर्गको राज्‍यको ढोकामा ताल्‍चा मारेका छौ। तिमीहरू आफैं पनि भित्र पस्‍दैनौ अनि भित्र पस्‍न खोज्‍नेहरूलाई पनि पस्‍न दिँदैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू मानिसहरूका सामु स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न त प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ।

Viz kapitola kopírovat




मत्ती 23:13

Následuj nás:

Reklamy


Reklamy