मत्ती 23:12 - पवित्र बाइबल12 जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आफैं ठूलो हुन खोज्नेचाहिँ होच्याइनेछ र आफूलाई होच्याउनेचाहिँ ठूलो बनाइनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि जसले आफूलाई उच्च पार्छ, त्यो नम्र बनाइनेछ; र जसले आफूलाई नम्र बनाउँछ, त्योचाहिँ उच्च पारिनेछ। Viz kapitola |