मत्ती 23:11 - पवित्र बाइबल11 तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ, त्यो तिमीहरूको सेवक हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरूमा सबभन्दा ठूलोले चाहिँ सबैको सेवा गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरूमा जो सबैभन्दा उच्च छ, त्यो नै तिमीहरूका सेवक हुनेछ। Viz kapitola |