मत्ती 23:10 - पवित्र बाइबल10 अनि तिमीहरूले ‘मालिक’ भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूलाई कसैले अगुवा नभनून् किनभने तिमीहरूका अगुवा एउटै मात्र हुनुहुन्छ, जो मुक्ति दिने ख्रीष्ट हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 न त तिमीहरूलाई ‘शिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै मात्र शिक्षक हुनुहुन्छ जो ख्रीष्ट हुनुहुन्छ। Viz kapitola |